रुद्राभिषेक किन आवश्यक छ ?

    शिवजीलाई प्रसन्न गर्नका लागि महत्त्वपूर्ण कार्य अन्तर्गत रुद्राभिषेकलाई लिईन्छ । भगवान् शिव अाशुतोष हुनुहुन्छ । आशुतोष भनेको छिट्टै नै भक्तको भक्तिभावबाट खुसी हुन सक्नु हो । अतः भगवान शिवजीलाई रुद्राभिषेकबाट नै छिट्टै खुसी बनाउन सकिने मान्यता रहिआएको छ । विभिन्न वैदिक ग्रन्थहरुमा शिवजीलाई  प्रसन्न गर्नका लागि रुद्राभिषेकदेखि अन्य कुनै विधि नभएको कुरा उल्लेख छ ।  […]

Read More…

जग कसरी राख्ने ?

      मानिसको आधारभूत आवश्यकता मध्ये गास,बास,र कपास हुन् । जीवन चलाउनका लागि सर्वप्रथम यी चीजहरु हुन आवश्यक हुन्छ । गासपछिको महत्त्वपूर्ण अंग वास हो । जहाँ बसेर हामी आफ्ना दैनिक कार्य सम्पादन गर्न सक्छौं ।  हरेक मान्छेको आफ्नै घर होस् र त्यो घरमा सुख र आनन्दमय तरिकाले जीवन कटोस्, भन्ने कामना हुन्छ । त्यही कामना पूर्तिका […]

Read More…

के तपाइकाे मन चञ्चल र तनाब ग्रस्त छ ? गर्नुहोस् यी प्राणायामहरू

   प्राणायाम गर्नको लागि बिहानको समय सबभन्दा राम्रो हो। कुनै स्वच्छ, खुल्ला, एकान्त एवं शान्त स्थानमा आसन लगाएर बस्नु पर्छ। सुखसँग पलेंटी मारेर वा सादा पद्मासनमा छाती, घांटी तथा मस्तिष्क तीनै एक लाइनमा सीधा रहुन्। प्राणायामको समयमा मेरुदंड सीधा राख्नु अनिवार्य आवश्यक हुन्छ, ता कि मेरुदण्डको साथमा रहेको इडा तथा पिंगला नाडी हुंदै निर्बाध रुपमा प्राण […]

Read More…

नवरात्रीको नवौं दिन सिद्धिदात्रीको पूजा र साधनाको फल

सिद्धगन्धर्व यक्षाद्यैरसुरैरमरैरपि । सेव्यमानासदाभूयात् सिद्धिदासिद्धिदायिनी ।। नवरात्रको नवौं दिन सिद्धिदात्री स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो नवौं स्वरूपमा सिद्धिदात्रीको नामले प्रसिद्ध हुनुहुन्छ । नाम अनुसार देवी यस विग्रहमा आफ्नो साधकलाई सबै प्रकारको सिद्धि प्रदान गर्नुहुन्छ । देवीको सम्पूर्ण अङ्गहरू दिव्य कान्तियुक्त, सुन्दर तथा मनोहर छ, नाना प्रकारको रत्न जडित अमूल्य आभूषण धारण […]

Read More…

नवरात्रीको आठौं दिन महागौरीको पूजा र साधनाको फल

श्वेते वृषे समारुढा श्वेताम्बरधरा शुचि : । महागौरी शुभं दद्यान्महाकाव्यप्रमोददा ।। नवरात्रको आठौँ दिन महागौरी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो आठौँ स्वरूपमा महागौरीको नामले प्रसिद्ध हुनुहुन्छ । पौराणिक कथा अनुसार वहाँको आयु आठ वर्षकी बालिकाको जस्तै छ, वहाँको स्वरूप अत्यन्त मनोहर, सुन्दर तथा दिव्य छ, देवी महागौरी शंख, चन्द्र इत्यादि जस्तै […]

Read More…

नवरात्रीको सातौं दिन कालरात्रीको पूजा र साधनाको फल

एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता । लम्बोष्ठिकर्णिकाकर्णी तैलाभ्यंगशरीरिर्णी ।। वामपादोल्लसल्लोह लताकण्टकभूषणम् । वर्धनमूध्र्वजा कृष्णा कालरात्रीर्भयंकरी ।। नवरात्रको छैटौं दिन कालरात्रि स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो सातौं स्वरूपमा कालरात्रिको नामले विख्यात हुनुहुन्छ । देवी कालरात्रि घोर अन्धकार जस्तै कालो रङ्ग युक्त शारीरिक वर्ण भएको हुनुहुन्छ, यसै कारण देवी १ कालरात्रि नामले विख्यात हुनुहुन्छ […]

Read More…

नवरात्रीको छैंठौं दिन कात्यायनी पूजा र साधनाको फल

चन्द्रहासोज्वलकरा शार्दूलवरवाहना । कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी ।। महिषासुर नामको दैत्यले एक समयमा देवताहरूलाई आक्रमण गरेर स्वर्गबाट बाहिर निकालिदियो र तीनै लोकमा अत्याचार गर्नथाल्याे । ब्रह्माजीको कठोर तपस्या गरेर दैत्य राजाले वरदान प्राप्त गरेकी उसको मृत्यु कुनै स्त्रीको हातबाट मात्र हुन सकोस् । ब्रह्मा, विष्णु, शंकर, ईन्द्र, यम, वरुणआदि समस्त देवताहरूले आफ्नो आफ्नो तेजको अंशबाट […]

Read More…

नवरात्रीको पाचौं दिन ‘स्कन्दमाता’को पूजा र साधनाको फल

सिंहासनगता नित्यं पद्माश्रितकरद्वया । शुभदास्तुसदा देवी स्कन्दमाता यशस्विनी ।। यस दिन ‘स्कन्दमाता’स्वरूपा दुर्गा भवानीको पूजापाठ गरिन्छ । शिव–पार्वती पुत्र कुमारको अर्को नाम स्कन्द हो। तसर्थ, पौराणिक मान्यताअनुसार स्कन्द या कार्तिकेयकी माता स्कन्दमाता हुन्। स्कन्दमाता भवानीको उपासना गर्नाले सबै प्रकारका इच्छापूर्ति हुने मान्यता छ। स्कन्दमातालाई वैज्ञानिक दृष्टिले आकर्षण शक्तिको स्वरूप मानिन्छ। यस दिन ६ वर्षकी कन्यालाई […]

Read More…

नवरात्रीको चौथो दिन कुष्माण्डाकाे पूजा र साधनाको फल

सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च । दधानाहस्तपद्याभ्यां कूष्माण्डाशुभदास्तु मे ।। शारदीय नवरात्रको चौथो दिन कूष्माण्डा माताको पूजाआराधना गरिन्छ । जगज्जननी भगवतीले आफ्नो आँसीद्वारा ब्रह्माण्डको उत्पत्ति गरेकी हुनाले दुर्गा देवीको नाम कूष्माण्डा रहन गएको हो । कूष्माण्डा भनेको कुभिण्डो हो। यसलाई पनि पूजन गरी बलिको रुपमा प्रयोग गर्ने गरिन्छ । जुन समयमा सृष्टि भएको थिएन ।त्यस समयमा संसार […]

Read More…

नवरात्रीको तेस्रो दिन चन्द्रघण्टाको पूजा र साधनाको फल

यस दिन ‘चन्द्रघण्टा’स्वरूपा दुर्गा भवानीको पूजाआराधना गरिन्छ। उनको मस्तकमा घण्टीको आकार जस्तै अर्धचन्द्र भएकाले चन्द्रघण्टा नाम रहन गएको हो। चन्द्रघण्टालाई विशेषगरी दूधका परिकार चढाइन्छ। उनलाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ। यस दिन चार वर्षकी कन्यालाई ‘कल्याणी’ देवीको रूपमा पूजा गरिन्छ भने विशेष रूपमा चन्द्रघण्टालाई ऐना, सिन्दुर, गाजल लगायत सामग्री चढाइन्छ। पिण्डजप्रवरारुढा चन्डकोपास्त्रकैर्युता । […]

Read More…