षट्तिला एकादशीको कथा र महत्त्व

१. कथा:पुरानो समयको कुरा हो, एक ब्राह्मणी भगवान विष्णुको अनन्य भक्त थिइन्। उनले कठोर व्रत र उपवास गरे पनि दान-धर्ममा रुचि राख्दिनथिन्। उनको घरमा प्रशस्त सम्पत्ति थियो, तर उनले गरिब वा ब्राह्मणहरूलाई दान दिँदिनथिन्। एकदिन भगवान विष्णु वृद्ध ब्राह्मणको रूप धारण गरेर उनको घरमा भिक्षा माग्न आए। उनले भिक्षा दिन अस्वीकार गरिन्। यस व्यवहारले भगवान् […]

Read More…

राशिअनुसार रङ्गको प्रयोग

राशिअनुसार कार्यालय तथा घरमा घरमूली, कार्यकारी प्रमुख या शेयर सहभागी सदस्यहरुको राशिअनुसार रङ्गको छनौट गर्न सकिन्छ। निवासस्थान, प्रमुखद्वार, बैठककोठाआदिमा वास्तुशास्त्रअनुसार विचार पुर्याएर रङ्ग लगाउँदा कार्यमा सफलता, काममा उत्साह र उमङ्ग बढ्दछ। मेष र वृश्चिक यी राशिको स्वामी मंगल भएको हुनाले मंगल ग्रहको रङ्ग रातो, मिश्रित, गुलावी, सिलवर, हल्का फुस्रो हुन्छ र यस्ता रङ्ग शुभदायक रहन्छन्। […]

Read More…

ग्रहणमा के गर्न हुने र के गर्न नहुने ? १२ रोचक तथ्यहरू

सूर्य–चन्द्र ग्रहणमा स्नान गर्दा संसारमा विख्यात भएका ठूला–ठूला दानहरुको फल प्राप्त हुन्छ । ग्रहणमा श्राद्ध गर्दा ठूलो पुण्य प्राप्त हुन्छ । पर्वको सन्धिकालमा ग्रहण परेमा गजच्छायायोग हुन्छ । यस्तो योगमा पितृहरुको तृप्तिका लागि श्राद्ध गर्नुपर्दछ । ग्रहणमा भोजन गर्ने मानिस अर्को जन्ममा पुरुष भएर जन्मिन पाउदैन ।  प्राचीन वाङ्मयमा ग्रहणको महत्त्व   प्राचीन समयदेखि नै शास्त्रहरुमा […]

Read More…

छाउपडीप्रथा वा महिनावारी एक धार्मिक विश्लेषण !!

छुइ परी ( पर सरी) वा छाउ परी( छाप्रोमा बस्ने भई) अादि अर्थ हुन् छाउपडी शब्दका।सामान्यतया चलनचल्तीका शब्द हेर्दा पर सर्नु,रजस्वला हुनु,रजोवती हुनु,नछुने हुनु,बाहिर सर्नु,छुइ हुनु अादि यसका समानार्थी शब्द हुन्।विज्ञान अनुसार सामान्यतया हरेक २८ दिनको क्रममा नारीहरूको पाठेघरमा जम्मा भएको अनावश्यक रगतजन्य शारीरिक विकार प्राकृतिक रुपमा जननद्वारबाट निष्कासन हुने शरीरको अान्तरिक प्रणाली नै पर […]

Read More…

गृहारम्भ (जग) सम्बन्धि महत्त्वपूर्ण जानकारी

के तपाई घर बनाउदै हुनुुहुन्छ ?  यदि बनाउदै हुनुहुन्छ भने शिलान्यास गर्दा निम्नलिखित पाँच विधि गर्नुभयो भने घरमा सुख शान्ति  र जीवन आनन्दमय तरिकाले व्यतित गर्न सक्नुहुनेछ ।  घरमा शिलान्यास गर्दा गर्नुपर्ने पाँच मुख्य कुराहरु :- 1- वास्तु विशेषज्ञबाट भूमि एवं माटो परिक्षण गराउने । 2-  वास्तु अनुसार घरको नक्सा निर्माण गर्ने । 3- शुभ […]

Read More…

गाई सर्वश्रेष्ठ प्राणी हो|

गाई सम्पूर्ण नेपालीहरूको राष्ट्रिय सम्पत्ति हो । सनातन संस्कृति अनुसार यस ब्रह्माण्डमा ८४ लाख योनी छन् । ती मध्ये पर्यावरण एवं जैविक विविधताका लागि सर्वश्रेष्ठ प्राणी गाई नै हो । गाईको महत्त्वकाे वर्णन वैदिक कालदेखि नै गरिदै आएको छ । गाई र मानव जीवन अभीन्न अङ्ग हुन् । मातरः सर्वभूतानां गावः सर्वसुखप्रदा। गवो यज्ञस्य हि […]

Read More…

रामनदीधाम गुरुकुलका बटुकहरुलाई जाडोमा लगाउने पोशाक ट्रयाक-सुट वितरण कार्यक्रमको फोटो फिचर

पण्डित रामप्रसाद न्यौपाने स्मृति प्रतिष्ठानद्वारा रामनदीधाम गुरुकुलका बटुकहरुलाई जाडोमा लगाउने पोशाक ट्रयाक-सुट वितरण कार्यक्रमको फोटो फिचर फोटो फिचर कार्यक्रमसँग सम्बन्धित समाचार विभिन्न अनलाइनहरुमा […]

Read More…

श्राद्धमा कुन-कुन पुजन सामग्री चाहिन्छ ?

श्राद्ध के हो? किन गरिन्छ? कसरी गरिन्छ? कहिले गरिन्छ?      यी मूल प्रश्नहरु छन् हाम्रा सामु। आश्विनकृष्णपक्ष पूरै १५ दिन पितृपक्ष हो। यसलाई सोह्रश्राद्ध भनिन्छ। पूर्णिमासम्मको गिन्तिले यो १६ दिनको भए पनि वास्तवमा सोह्रै दिन पूरा हुन्न। श्राद्धको परिचय गर्नु पर्दा मूलतः श्राद्ध भनेको श्रद्धा नै हो। आफ्ना दिवंगत पितृहरुको उद्धार, उनीहरु प्रतिको समर्पणभाव र उनीहरुप्रतिको […]

Read More…

रुद्राक्षको लक्षण र त्यसलाई धारण गर्नाले मिल्ने फाइदाहरु

  रुद्राक्षमा देखिने ठाडा धर्सा जुन माथिल्लो स्थान देखि  तल्लो भागसम्म पूर्ण अविच्छिन्न रुपमा देखिन्छ,त्यही धर्सालाई मुख भनिन्छ, मुख अनुसार रुद्राक्ष धारणको भिन्न भिन्न महत्व र काम हुने गर्दछ । पौराणिक र प्रचलित मान्यता अनुसार शिवको नेत्रबाट रुद्राक्षको उत्पत्ति भएको विभिन्न शास्त्रमा उल्लेख भएको पाइन्छ । रुद्राक्षको धारणले हामीमा भएको कुनैपनि समस्याको समाधान गर्ने क्षमता वृद्धि […]

Read More…