ज्योतिषिय परामर्श

यदि तपाईं हामीलाई हाम्रो कार्यालयमा भेटेर ज्योतिष परामर्श लिन चाहनुहुन्छ भने कृपया आफ्नो नाम तलको फारमबाट दर्ता गराउनुहोस्। हामी तपाईंलाई भेट्न आउने समय निश्चित गरेर सम्पर्क गर्नेछौ।

चिना अथवा जन्ममिति,समय नाम आदिबाट परामर्श लिदा न्यूनतम रु.५०० लाग्नेछ |

यदी तपाईंले आफ्नो नाम दर्ता गरिसक्नुभएको छ भने आफ्नो टिकट नं तलको फर्ममा राखेर हेराउने मिती बारे जानकारी पाउनुहोस्

अनलाइन प्रश्नोत्तर

ज्योतिषीय परामर्शको लागि

विवाह मिलान