तपाइँको नाम कुन अक्षरबाट सुरु हुन्छ? यस्तो छ तपाईको चरित्र – ज्योतिष विज्ञान

नक्षत्र ज्योतिष विज्ञानले मानिसको नामको सुरु हुने अक्षरबाट उसको व्यक्तित्व कस्तो हुन्छ भन्ने व्याख्या गरेको छ । जस अनुसार निम्न अक्षरबाट सुरु हुने व्यक्तिको मनोविज्ञान र स्वभाव तल उल्लेख गरे अनुसार हुन्छ । चु चे चो ला यी अक्षरबाट नाम भएकाहरु राजकाजी, तेजश्वी, धार्मिक, लोकप्रिय, बुद्धिमान्, चतुर, धनि, पशुविशेषज्ञ , व्यापारबाट लाभ, स्पष्टवादी, स्त्री कृपा […]

Read More…

ज्योतिष कमल पौडेल र शिवराज रेग्मी सम्मानित

पोखरा, ताण्डव न्यूज चौथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन २०७५ बाट ज्योतिष, वास्तु तथा सांगठनिक क्षेत्रमा योगदानको उच्च मूल्यांकन गर्दै ज्योतिष ‘कला भूषण’बाट कमल पौडेल ‘शास्त्री’ सम्मानित भएका छन् । सोही अवसरमा ज्योतिष ‘सागर अवार्ड’बाट शिवराज रेग्मीलाई सम्मान गरिएको थियो । ज्योतिष भूषण अवार्डबाट सम्मानति पौडेल दक्षिण एसियाली ज्योतिष महासंघ रासको उपमहासचिव र नेपाल […]

Read More…

ज्योतिष शास्त्रः के तपाईंको जन्म राक्षस गणमा भएको छ ?

  ज्योतिष शास्त्र अन्तर्गत प्रत्येक मनुष्यलाई तीन श्रेणीमा बाँडिएको छ। जसलाई गणको आधारमा निर्धारित गरिन्छ । यी तीन श्रेणीमा देव गण, मनुष्य गण र राक्षस गण पर्दछ । गणको आधारमा मनुष्यको स्वभाव र चरित्रबारे पनि बताइएको हुन्छ । नक्षत्र:-   ज्योतिष शास्त्रका अनुसार जन्मको समयमा नक्षत्रको उपस्थितिको आधारमा व्यक्तिको गण निर्धारित हुन्छ । (क) देव गण     जो […]

Read More…