+977-9857030611 info@nepalastro.com बुटवल-६, ट्राफिक चोक

पूजापाठ, ग्रहशान्ति तथा वैदिक कर्मकाण्ड

पूजापाठ, ग्रहशान्ति तथा वैदिक कर्मकाण्ड

वैदिक कर्मकाण्ड यो सेवा अन्तर्गत हामि यहाँहरुलाई जन्मदेखी मृत्यु सम्मका सम्पुर्ण १६ संस्कारको कार्य गराउँदछौं ।

१ नामाकरण न्वारान
२ अन्नप्रासन भातखुवाई
३ गुनीउचोली
४ ब्रतबन्ध
५ विवाह
६ रुद्री पुजा
७ होम
८ सत्यनाराय पुजा
९ ग्रहशान्ति
१० ग्रहजाप
११ गृह प्रवेश
१२ लाखबत्ति
१३ वास्तु पुजा
१४ जग पुजा
१५ अन्त्य कर्म मृत्यु पछी गरीने कर्म
१६ गरुड पुराण वाचन
१७. गायत्री यज्ञ
१८. पुन्सवन संस्कार
१९. दीप यज्ञ

हामी अनुभवी पण्डितहरूद्वारा प्रामाणिक वैदिक अनुष्ठान, पूजापाठ, र ग्रहशान्ति कार्यहरू प्रदान गर्दछौं। शान्ति, समृद्धि, वा दोष निवारणको लागि हाम्रो कर्मकाण्ड सेवाहरूले तपाईंको आध्यात्मिक कल्याण सुनिश्चित गर्दछ।

यो सेवा बुक गर्न तयार हुनुहुन्छ?

अगाडि बढ्नको लागि अपोइन्टमेन्ट फारम भर्नुहोस् वा अनलाइन प्रत्यक्ष प्रश्न सोध्नुहोस्।

सहयोग चाहियो?

तपाईंलाई कुन सेवा चाहिन्छ भन्ने बारेमा कुनै अन्योल छ भने हामीलाई सीधै कल गर्नुहोस्.

+977-9857030611
Lumbini Jyotish
लुम्बिनी ज्योतिष सपोर्ट
ज्योतिष सपोर्ट