लहसुनिया
(Lahaasuniyaa)
यो बिरालोको आँखा जस्तो चमक देखिने रत्न हो। यसलाई अंग्रेजीमा Cat's Eye भनिन्छ र यो केतु ग्रहको नकारात्मक प्रभाव कम गर्न प्रयोग गरिन्छ।
धारण गर्ने विधि
केतु, फलाम, पञ्चधातु वा सुनको औंठी वायाँ हातको माझी औंलामा केतु मन्त्रद्वारा मन्त्रणा गरेर शनिबार शुभ मुहुर्तमा लगाउने ।