रत्नको महत्व रत्नेन शुभेन शुभं भवति नृपाणां अनिष्टम शुभेन । यस्मादतः परीक्ष्यं दैवं रत्नाश्रितं तज्ज्ञैः ।। ग्रहरत्नले विभिन्न ग्रह नक्षत्रबाट यस पृथ्वीमा आउने रश्मि किरण र उर्जालाई खिच्दै हाम्रो शरीरमा प्रवेश गराउँछन् । तसर्थ शुभरत्न धारण गर्नाले शुभफल र अशुभ रत्नधारण गर्नाले अशुभ फल प्राप्त हुन्छ । हामीकहाँ उपलब्ध रत्नहरु :- माणिक– सूर्यको राशि सिंह राशि […]
Archives: Services
उपलब्ध सेवाहरु
वास्तु परामर्श
वास्तुशास्त्र प्राचीन विज्ञान हो। यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको वयान छ। वास्तु शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ― देवशिल्प र मानवशिल्प। देवशिल्पमा मठमन्दिर, यज्ञशाला आदि धार्मिक संरचना निर्माण विधि सुझाइएको छ भने मानवशिल्पमा आवासीय भवनका विभिन्न कक्षहरू बनाउँदा ख्याल गर्नुपर्ने दिशा र कोणहरूबारे सविस्तार उल्लेख छ।यसले घर कसरी निर्माण गर्नुपर्छ भन्ने ज्ञान सिकाउँछ। वास्तुशास्त्रको पालन गरी […]
ज्योतिषीय परामर्श
ज्योतिष तथा वास्तु आजको युगमा पनि अत्यन्त लोकप्रिय विषयका रुपमा चिनिन्छ । मानव जीवनलाई सुव्यवस्थित,सम्बृद्ध, सुखद् र सन्तोषप्रद बनाउने सन्दर्भमा यी कुराहरुको आवश्यकता र अपरिहार्यता रहेको छ । मानिस आफ्नो भाग्यको जानकारी लिन चाहन्छ र दुर्भाग्य दुर्धटना नराम्रा ग्रहदशाबाट बच्ने उपाय खोज्दै भविष्यलाई समुन्नत, सफल बनाउन चाहन्छ । यी सन्दर्भमा ज्योतिष तथा वास्तुशास्त्रको भूमिका महत्वपूर्ण […]
जन्मकुण्डली
”प्रत्यक्षं ज्यौतिषं शास्त्रं,चन्द्रार्कौ यत्र साक्षिणौ” जन्म कुण्डली भनेको जातकको जन्मस्थान, जन्ममिति र जन्मसमय सहित खगोलीय एवं भूगोलीय अवस्थितिहरूको अभिलेख राखिने वैज्ञानिक दस्तावेज अर्थात् चिनारी नै जन्म कुण्डली या चिना हो, जसलार्इ ज्योतिषशास्त्री अथवा यस सम्बन्धी ज्ञान भएका गुरू, पुरोहित/पण्डितहरूको सहयोगमा बनाउन सकिन्छ । ‘चिना’को अर्थ पनि व्यक्तिलाई चिनाउनु नै भन्ने हुन्छ । यो धर्तीमा मानिस […]