मनो-यौगिक परामर्श

मनोरोगी ,बिचारमा अनिमियतिता जस्ता समस्याहरुको मनोवैज्ञानिक एवं यौगिक परामर्श

 

१.यौगिक मनो–परामर्श सेवा अब बुटवलमा
नेपालकै आधुनिक शहरको रुपमा विकसित बुटवल उप–महानगरपालिका–१ पुरानो बुटवल स्थित आनन्द जीवन योग साधना केन्द्रमा यो सेवा लिन सकिन्छ ।
२.यौगिक मनो–परामर्श के हो ?
यो एक प्रकारको योग आधारित सल्लाह एवं वैकल्पिक प्रचीन प्रयोगात्मक उपचार विधि हो ।
३.यौगिक मनो–चिकित्सा क–कस्लाई दिईन्छ ?
यो चिकित्सा विधि हरेक प्रकारका रोग व्याधि , चिन्ता, अवसाद, आत्तिने, मनो विचलन , डर , शंका, छटपटी आदि समस्या भएकाहरुलाई दिइन्छ । सामान्य मानिसहरुले पनि यस विधिको प्रयोग गरि चेतनाको जागरण एवं उत्कृष्ट जीवन बाँच्न सक्दछन् । तसर्थ यो सबैखाले मानिसहरुको लागि उपयोगि छ ।
४.यौगिक मनो–परामर्शले के–के दिन्छ ?
यौगिक खानपान,जीवनशैली,विचार व्यवस्थापन,स्वास्थ्य, चेतना जागरण र उत्कृष्ट जीवन आदिका लागि यौगिक मनो–परामर्श निकै नै लाभकारी रहेको छ ।

सम्पर्क ः
कमल पौड्याल
मानव चेतना एवं योग विज्ञान
मोवाइल नं ः ९८४७१९०२३८,९८०४४४९९५७
नोट ः फोन गरेर नाम टिपाउन पनि सक्नुहुनेछ ।