रामनदीधाम गुरुकुलका बटुकहरुलाई जाडोमा लगाउने पोशाक ट्रयाक-सुट वितरण कार्यक्रमको फोटो फिचर

पण्डित रामप्रसाद न्यौपाने स्मृति प्रतिष्ठानद्वारा रामनदीधाम गुरुकुलका बटुकहरुलाई जाडोमा लगाउने पोशाक ट्रयाक-सुट वितरण कार्यक्रमको फोटो फिचर

फोटो फिचर

गुरुकुलका गुरुलाई पोशाक दिदै प्रतिष्ठानका अध्यक्ष ज्यो.जनार्दन न्यौपाने |
स्वस्तिवाचन पछि गुरुकुलका बटुकहरु सामुहिक फोटोमा |
गुरुकुलका गुरुलाई पोशाक दिदै प्रतिष्ठानका अध्यक्ष ज्यो.जनार्दन न्यौपाने |
धार्मिक व्यक्तित्व हाइड्रो व्यवसायी सुरज पाण्डे गण्डकी आरतीमा सहभागी हुदै |
धार्मिक व्यक्तित्व तथा हाइड्रो व्यवसायी सुरज पाण्डे डिजिटल घन्टी राधाकृष्ण मन्दिरलाई प्रदान गर्दै |
पोशाक वितरण पछि पोशाक लगाएर फोटो खिच्दै गुरुकुलका बटुकहरु |

कार्यक्रमसँग सम्बन्धित समाचार विभिन्न अनलाइनहरुमा

https://www.news24nepal.tv/2019/11/11/587675?fbclid=IwAR16rtQQbn_0yIM9DI-jrey9X6LzDeFs-mgRCm8vM4636rOU8nOiG66MZlI
https://sabalpost.com/archives/68084?fbclid=IwAR2_xWyDLljGRNUpkzncnY0DUJmd9tP28kPvm5bCEobuw-VYUvNlDtkq1Eo
http://butwalonline.com/2019/11/85184/?fbclid=IwAR1iwDA8gbqK3ywQFRwoVXJwGXrg74hnHnDDpzoGBjstEa_gq-XTM-XyvEU
https://aadhikholakhabar.com/2019/11/ramanadidham-helo/?fbclid=IwAR36UNOuFsvyHn9po_Tx01FKYSgyokq2yBbo21vu5KpUW2qNeqKCitoEVLs
https://www.globalaawaj.com/archives/17929?f&fbclid=IwAR1UEkADtHf6tu82kYChB8tFVv9EUElGFdo_TTLtQNQTG5K9-5Xw2I1D228
https://www.nagarikaawaj.com/2019/11/62621/
कुनै प्रतिकृया प्राप्त भएको छैन
यस लेखको बारेमा केहि भन्नु छ? तपाईंको टिप्पणी थप्नुहोस् र छलफल सुरु गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *