+977-9857030611 info@nepalastro.com बुटवल-६, ट्राफिक चोक

कार्यालय अपोइन्टमेन्ट - पूजापाठ, ग्रहशान्ति तथा वैदिक कर्मकाण्ड

पूजापाठ, ग्रहशान्ति तथा वैदिक कर्मकाण्ड - कार्यालयमा प्रत्यक्ष परामर्श

कार्यालय भ्रमण ज्योतिषी जनार्दन न्यौपानेसँग

ज्योतिषी जनार्दन न्यौपानेसँग प्रत्यक्ष भेटेर कुण्डली विश्लेषण तथा परामर्श लिनको लागि बुटवलस्थित हाम्रो केन्द्रीय कार्यालयमा कार्यालय समयभित्र उपस्थित हुन सक्नुहुन्छ। जन्म मिति, समय तथा स्थान वा जन्मकुण्डली लिएर आउनुहोला।

कार्यालय प्रत्यक्ष परामर्श शुल्क
रु 500 / प्रति परामर्श

कुनै अग्रिम अनलाइन भुक्तानी आवश्यक पर्दैन।
कार्यालयमा उपस्थित भएपछि मात्र परामर्श शुल्क भुक्तानी गर्न सक्नुहुन्छ।

कार्यालय समय
आइतबार – शुक्रबार: १०:०० – ५:००
शनिबार: बन्द

कार्यालय समयभित्र प्रत्यक्ष उपस्थित हुन सक्नुहुन्छ

कार्यालय ठेगाना
बुटवल–६, ट्राफिक चोक

लुम्बिनी ज्योतिष केन्द्रीय कार्यालय

बुटवल बाहिर वा विदेशमा हुनुहुन्छ?

घरमै बसी भिडियो वा फोन कलबाट पनि सम्पूर्ण परामर्श लिन सक्नुहुन्छ।

अनलाइन परामर्श लिनुहोस् →
नेपाल एस्ट्रो सहयोग
नमस्ते! म तपाईलाई कसरी सहयोग गर्न सक्छु?