नमस्कार ! तपाईंलाई लुम्बिनी ज्योतिष तथा वास्तु सेवा प्रा.लि. बुटवलमा हार्दिक स्वागत गर्दछ |
यदी तपाईं यसै माध्यमबाट चिना बनाउन दिएर कार्यालयमा आएर लैजानुहुन्छ भने नेपाल र भारतमा जन्मिएको बच्चाको लागि रु ११०० लाग्नेछ | कुरियरबाट घरमै मगाउनु हुन्छ भने रु १२०० लाग्नेछ | नेपाल भारत बाहेक बिदेशमा जन्मिएको बच्चाको चिना बनाउन प्रति चिना रु १५०० लाग्नेछ। यदी चिना विदेशमै कुरियरबाट डेलीभर चाहनुहुन्छ भने देश अनुसार थप शुल्क लाग्नेछ |
चिना शुद्द गणना भएको, रंगिन डबल लेमिनेशन, ४ कुण्डलीयुक्त सम्पूर्ण कुरा प्रष्ट लेखिएको सहितको आकर्षक हुनेछ |
तपाईं सुरक्षित भुक्तानी गेटवेमा रिडिरेक्ट हुनुहुनेछ।
Nabil Bank
A/C: 1234567890000
Nepal Astro