+977-9857030611 info@nepalastro.com बुटवल-६, ट्राफिक चोक

ओपल

ओपल

ओपल

(Opal)

यो सेतो वा बहुरङ्गी चमक भएको रत्न हो। यसलाई अंग्रेजीमा Opal नै भनिन्छ र यो शुक्र ग्रहको शुभ फलका लागि हीराको विकल्पको रूपमा प्रयोग गरिन्छ।

धारण गर्ने विधि

शुक्र, पञ्चधातु वा सुनको औंठी दाँया हातको कान्छी वा चोरी औंलामा शुक्र मन्त्रद्वारा मन्त्रणा गरेर शुक्रबार शुभ मुहूर्तमा लगाउने ।

नेपाल एस्ट्रो सहयोग
नमस्ते! म तपाईलाई कसरी सहयोग गर्न सक्छु?