ज्योतिषी जनार्दन न्यौपानेसँग प्रत्यक्ष भेटेर कुण्डली विश्लेषण तथा परामर्श लिनको लागि बुटवलस्थित हाम्रो केन्द्रीय कार्यालयमा कार्यालय समयभित्र उपस्थित हुन सक्नुहुन्छ। जन्म मिति, समय तथा स्थान वा जन्मकुण्डली लिएर आउनुहोला।
कार्यालय समयभित्र प्रत्यक्ष उपस्थित हुन सक्नुहुन्छ
भ्रमण गर्नु अगाडि केही सोध्न चाहनुहुन्छ भने हामीलाई सिधै फोन गर्नुहोस्।
+977-9857030611 071-533401